अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

अर्थ चौतारी

अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

A A- A+

चितवन– पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको भने कुरिनटारमा ठूलो ढुङ्गा खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?