एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान

एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान

अर्थ चौतारी

एआईजी जोशीलाई दर्ज्यानी चिह्न प्रदान

A A- A+

काठमाडौँ । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका रामदत्त जोशीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले जोशीलाई फुली लगाइदिएका हुन् ।

जोशीलाई बढुवा समितिको सिफारिस अनुसार साउन २२ मा मन्त्रिपरिषद्ले डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागका पदस्थापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?