भारतविरोधी गतिविधि रोक्न क्यानाडालाई आग्रह

भारतविरोधी गतिविधि रोक्न क्यानाडालाई आग्रह

अर्थ चौतारी

भारतविरोधी गतिविधि रोक्न क्यानाडालाई आग्रह

A A- A+

काठमाडौँ– क्यानाडामा भारतविरोधी गतिविधि बढ्न थालेको भन्दै भारतले चिन्ता व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले क्यानाडामा भारतीय नेताहरु, भारतीय संघसंस्था, हवाई सेवा कम्पनी एवम् कूटनीतिज्ञमाथि हिंसात्मक धम्की आएको भन्दै चिन्ता व्यक्त गरेको हो  भारतीय समाचार संस्था एएनआईका अनुसार विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले क्यानाडालाई भारतविरोधी गतिविधि नियन्त्रण गर्न समेत आग्रह गरेका छन् पछिल्लो समय भारत र क्यानाडाबीच सम्बन्धमा तिक्तता आएको बताइन्छ । खासगरी खलिस्तानी अतिवादी नेता हरदीप सिंह निज्जरको हत्या भएको घटनालाई लिएर दुई मुलुकको सम्बन्धमा चिसोपन आएको छ  क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतको संलग्नता रहेको बताएका थिए । भारतले भने यस्तो आरोप खण्डन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?