काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीलाई उनलाई डेढ लाख नगद र साढे ४ लाख रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो ।अख्तियारका अनुसार औषधी आपूर्तिको बिल भुक्तानी दिएबापत उनले घुस मागेकी थिइन् । आइतबार अख्तियारले नियन्त्रणमा लिएर अहिले अनुसन्धान गरिरहेको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच