महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण

अर्थ चौतारी

महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण

A A- A+

नवनियुक्त महान्यायाधिवक्ता डा. रमेश बडालले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ  बिहीबार राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समुपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले डा. बडाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले डा. बडाललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?