नयाँ सरकारकाे पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

नयाँ सरकारकाे पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

अर्थ चौतारी

नयाँ सरकारकाे पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

A A- A+

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार शपथग्रहणपछि पदबहाली गरेका सबै मन्त्रीसहितको बैठक साँझ सिंहदरबारमा बसेको हो ।

बैठकले केही नियमित र विपदसँग सम्बन्धित अत्यावश्यकीय निर्णयहरु गर्ने मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो । सरकारको प्रवक्ता समेत यही बैठकबाटै तोक्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?