भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाइ

भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाइ

अर्थ चौतारी

भारतीय प्रधानमन्त्री मोदीले दिए ओलीलाई बधाइ

A A- A+

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिएका छन् ।सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?