कैलाली । कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले आइतबार अत्तरिया स्थित विभिन्न होटलहरुमा छापा हान्दा ५ जना पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गोदावरी नगरपालिका – २ अत्तरिया स्थित डोटी जोरायल थापा होटलबाट अनैतिक क्रियाकलापमा संलग्न एक पुरुष एक महिला र मष्टामण्डाली सुदूरपश्चिम होटेलबाट एक पुरुष, एक महिला सहित होटल सञ्चालक एक जना पुरुष पक्राउ परेका छन् ।पक्राउ परेका पाँचै जना माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच