काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा गोली चलाएको घटनामा संलग्न दुई संदिग्ध पक्राउ परेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरु दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो ।अप्रिल १४ मा खानको घरबाहिर गोली हानाहान भएपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।
पीटीआईका अनुसार मुम्बई पुलिसको अपराध शाखाको टोलीले संदिग्धहरूलाई गुजरातको भुजबाट पक्राउ गरेको हो । र, अहिले उनीहरूलाई मुम्बई ल्याइँदैछ ।पक्राउ परेकाहरू विक्की गुप्ता र सागर पाल रहेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच