ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो

ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो

अर्थ चौतारी

ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो

A A- A+

पाल्पा ।  पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ८६ प ६५१ नम्बरको ट्रकलाई उछिन्ने क्रममा स्कुटर ठोक्किँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरका २१ वर्षीय बिवेक अधिकारीको ज्यान गएको हो । उहाँकी बहिनी १७ वर्षीया रश्मी अधिकारी गभ्मीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?