पाल्पा । पाल्पामा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु ८६ प ६५१ नम्बरको ट्रकलाई उछिन्ने क्रममा स्कुटर ठोक्किँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरका २१ वर्षीय बिवेक अधिकारीको ज्यान गएको हो । उहाँकी बहिनी १७ वर्षीया रश्मी अधिकारी गभ्मीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच