रास्वपाद्वारा महामन्त्री मुकुल ढकाललाई निष्कासन

रास्वपाद्वारा महामन्त्री मुकुल ढकाललाई निष्कासन

अर्थ चौतारी

रास्वपाद्वारा महामन्त्री मुकुल ढकाललाई निष्कासन

A A- A+

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाएको छ ।मंगलबार बिहान पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले  ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्कासन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?