गायक हेमराज थापा बाबुराजाको ” दाइको बिहे भो ” सार्बजनिक

गायक हेमराज थापा बाबुराजाको ” दाइको बिहे भो ” सार्बजनिक

अर्थ चौतारी

गायक हेमराज थापा बाबुराजाको ” दाइको बिहे भो ” ...

A A- A+

काठमाडौ । गायक हेमराज थापा बाबुराजाको नयाँ गित सार्बजनिक भएको छ । गायक हेमराज थापाको शब्द/ संगित र परिकल्पनामा तयार भएको दाइको बिहे भो भाइको नि बिहे भो मेरो मात्रै के भयो के भयो भन्ने गित र भिडियो सार्बजनिक भएको हो । माया प्रेम,राजनितिक व्यंग्य तथा जिवनका परिवेसलाइ समेटेर तयार पारिएको गितलाई अहिलेका चर्चित एरेन्जर केशब बडुले एरेन्ज गरेका छन भने कुमार रानाको मिक्सिङ्ग रहेको छ । रोहित मल्ल ठकुरीले खिचेको यश भिडियोमा गायम हेमराज थापा बाबुराजालाइ स्टुडियो फिचरिङ्ग गरिएको छ । बिगत १ दशकदेखि सांगितिक क्षेत्रमा अनवरतरुपम क्रीयाशिल गायक थापाका दाइकी साली, मन फाटे रौसी पिउने हो , तम्रा मायाले ,मैहु बाबुराजा लगायतका गित निकै चर्चामा रहेका गितहरु हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?