इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुग्यो भारत, उपाधिका लागि दक्षिण अफ्रिकासँग भिड्ने

India's captain Rohit Sharma, left, and batting partner Rishabh Pant celebrate scoring runs during the ICC Men's T20 World Cup second semifinal cricket match between England and India at the Guyana National Stadium in Providence, Guyana, Thursday, June 27, 2024. (AP Photo/Ramon Espinosa)

इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुग्यो भारत, उपाधिका लागि दक्षिण अफ्रिकासँग भिड्ने

अर्थ चौतारी

इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै फाइनलमा पुग्यो भारत, उपाधिका ...

A A- A+

भारत आईसीसी टी २० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत सेमीफाइनलमा प्रवेश गरेको हो ।सुरुवाति ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । १७२ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्यान्ड १०३ रनमा समेटिएपछि भारत ६८ रनले विजयी भएको हो ।अब विश्वकपको उपाधिका लागि भारतले दक्षिण अफ्रिकाको सामना गर्नेछ । यसअघि भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?