काठमाडौँ । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु घर भएका विकास राउत छन् ।३७ वर्षीय राउतलाई काठमाडौँ जिल्ला अदालतले ५ महिना १५ दिन कैद र २५ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । २०६६ मा सो फैसला भएपछि उनी फरार थिए ।प्रतिवादी राउतलाई लुभुबाट पक्राउ गरेर फैसला कार्यान्वयनको लागी काठमाडौँ जिल्ला अदालतमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच