गण्डकीमा मुख्यमन्त्री पाण्डेले पाए बहुमत

गण्डकीमा मुख्यमन्त्री पाण्डेले पाए बहुमत

अर्थ चौतारी

गण्डकीमा मुख्यमन्त्री पाण्डेले पाए बहुमत

A A- A+

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। उनको पक्षमा ३१ सांसदले मत दिएका हुन्। कांग्रेसका २७, राप्रपा १, दीपक मनाङे र फणिन्द्र देवकोटाले पक्षमा मत दिएका हुन्।विपक्षमा एमालेका २२ र माओवादीका ६ सांसदले मतदान गरेका छन्। नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका फडिन्द्र देवकोटाले फ्लोर क्रस गरेपछि पाण्डेको पक्षमा बहुमत पुगेको हो। माओवादीले ह्विप जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?