मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाने

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाने

अर्थ चौतारी

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाने

A A- A+

परराष्ट्र मन्त्रालयले जानकारी दिँदै प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने बताएको छ ।

प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत जाने परराष्ट्रले जनाएको छ ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आइतबार साँझ ७: १५ बजे शपथ लिने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?