मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

अर्थ चौतारी

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले लिए शपथ

A A- A+

वीरगन्ज । मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?