जाजरकोटमा भूकम्पको धक्का महसुस

जाजरकोटमा भूकम्पको धक्का महसुस

अर्थ चौतारी

जाजरकोटमा भूकम्पको धक्का महसुस

A A- A+

काठमाडौं ।​​​​​​​ जारकोटको बारेकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

 

बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

भूकम्पको धक्का आसपासका जिल्लामासमेत महसुस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?