धनगढी । कैलालीमा हावाहुरीले रुखको हाँगा खस्दा एक बालिकाको मृत्यु भएको छ।टीकापुर नगरपालिका–१ बिशालनगरकी १५ वर्षीया प्याउरी बिकको बुधवार मृत्यु भएको हो। हावाहुरीका कारण घर नजिकै रहेको साजको रुख घरको आगनमा ढलेर उनको गर्धनमा हाँगा लागेर च्यापिएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। विक जनकल्याण आधारभूत विद्यालय लायकपुरमा कक्षा ७ मा पढ्थिन्।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच