देशव्यापी रूपमा मनाइयो विश्व वातावरण दिवस (तस्बिरहरू)

देशव्यापी रूपमा मनाइयो विश्व वातावरण दिवस (तस्बिरहरू)

अर्थ चौतारी

देशव्यापी रूपमा मनाइयो विश्व वातावरण दिवस (तस्बिरहरू)

A A- A+

काठमाडौँ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ बुधबार विश्व वातावरण दिवस मनाइएको छ । नेपालमा पनि यही नाराकासाथ देशव्यापी रूपमा विभिन्न संघ-संस्था र विद्यालयहरुले  सो दिवस मनाएका हुन् ।

_AB_2265‘हाम्रो भूमि अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश दिवसको नाराले दिन खोजेको छ । मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ । _AB_2266साथै  जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको छ । यस्ता मानवीय क्रियाकलाप र व्यवहारलाई परिवर्तन गरी वातावरणको संरक्षणका लागि हामी सबै मानव जातीले गम्भीर भएर सोच्न आवश्यक छ ।

_AB_2282_AB_2289

_AB_2274

_AB_2300_AB_2303_AB_2304

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?