यस्तो छ भारतीय चुनावको अन्तिम परिणाम

यस्तो छ भारतीय चुनावको अन्तिम परिणाम

अर्थ चौतारी

यस्तो छ भारतीय चुनावको अन्तिम परिणाम

A A- A+

काठमाडौं- भारतीय लोकसभा चुनावको अन्तिम नतिजा सार्वजनिक भएको छ।सार्वजनिक भएको मत परिणामअनुसार चुनावमा भारतीय जनता पार्टी (बिजेपी) २४०, इन्डियन नेशनल कंग्रेस (आइएनसी)ले ९९, समाजवादी पार्टी (एसपी) ३७, अल इन्डिया त्रिणमुल कंग्रेस (एआइटिसी)ले २९ र डिएमकेले २२ सिट प्राप्त गरेका छन्।केही दिनअघि सम्पन्न भारतीय संसदको तल्लो सदन लोकसभा निर्वाचनका लागि भएको मतदानको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु भएकाे थियाे। देशभर १२ सय २४ मतगणना केन्द्रमा मतगणना प्रक्रियाका लागि करिब २२ लाख अधिकारी सहभागी थिए।भारतमा ७ चरणमा चुनाव भएको थियाे। पूरा मत परिणाम हेर्न यहाँ क्लिक गर्नूहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?