गुजरातमा बीजेपीले गर्ला क्लिन स्वीप ?

गुजरातमा बीजेपीले गर्ला क्लिन स्वीप ?

अर्थ चौतारी

गुजरातमा बीजेपीले गर्ला क्लिन स्वीप ?

A A- A+

नयाँ दिल्ली । गुजरातमा भारतीय जनता पार्टी (बीजेपी) क्लिन स्वीपतर्फ अगाडि बढिरहेको छ । राज्यको कूल २६ सिटमध्ये २४ सिटमा बीजेपीका उमेदवारहरू अगाडि छन् । एक सिटमा बीजेपीले जितिसकेको छ । सुरतको सिटमा बीजेपीका उम्मेदवार निर्विरोध भएको थिए । बाँकी एक सिटमा भने कंग्रेस अगाडि छ । सन् २०१४ र सन् २०१९ मा भएको लोकसभाको निर्वाचनमा यो राज्यमा बीजेपीले सबै सिट आफ्नो पोल्टामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?