सुनको मूल्य फेरि पुग्यो ऐतिहासिक उचाइमा, आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य फेरि पुग्यो ऐतिहासिक उचाइमा, आज कतिमा हुँदैछ कारोबार?

अर्थ चौतारी

सुनको मूल्य फेरि पुग्यो ऐतिहासिक उचाइमा, आज कतिमा हुँदैछ ...

A A- A+

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १० ग्रामको भने मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । अघिल्लो १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?