बैतडीमा पत्नीको हत्या आरोपमा ६५ वर्षका वृद्ध पक्राउ

बैतडीमा पत्नीको हत्या आरोपमा ६५ वर्षका वृद्ध पक्राउ

अर्थ चौतारी

बैतडीमा पत्नीको हत्या आरोपमा ६५ वर्षका वृद्ध पक्राउ

A A- A+

बैतडीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा  पाटन नगरपालिका-४ चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरी छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमबिक्रम केसीका अनुसार प्रतापसिंहलाई ६० वर्षीया पन्ती सुना ऐरीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो। घरायसी विवादमा उनले निर्धात कुटपिटबाट गम्भीर घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?