चन्द्रीगढ । भारतिय एयर फोर्स स्टेसनको प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्दा एक नेपाली नागरिक पक्राउ परेका छन् । भारतको युनिट टेरिटोरी प्रहरीले २० वर्षीय शिभ राम थापालाई पक्राउ गरेको आइतबार प्रकाशित टाइम्स अफ इन्डियाको रिपोर्टमा उल्लेख छ ।रिपोर्टअनुसार थापाले गत बिहिबार चन्द्रीगढस्थित एयर फोर्स स्टेशन, सेक्टर ३१ को प्रतिबन्धित क्षेत्रमा अनुमती विना प्रवेश गरेका थिए । एयर फोर्सका सुरक्षाकर्मीले थापालाई देख्नासाथ पक्राउ गरेको र पक्राउपछि उनलाई हिरासतमा राखिएको छ ।हिरासतमा रहेका थापाको घर नेपालको देउरालीमा रहेको रिपोर्टमा उल्लेख छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच