एलडिसी ग्रयाजुएसन प्रतिवेदनमाथि राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने

एलडिसी ग्रयाजुएसन प्रतिवेदनमाथि राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने

अर्थ चौतारी

एलडिसी ग्रयाजुएसन प्रतिवेदनमाथि राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने

A A- A+

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आज (बुधबार) को बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) बारे सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?