उत्पादनले धान्न नसक्ने भएपछि आलु र प्याजको भ्याट हटायौँ : अर्थमन्त्री

उत्पादनले धान्न नसक्ने भएपछि आलु र प्याजको भ्याट हटायौँ : अर्थमन्त्री

अर्थ चौतारी

उत्पादनले धान्न नसक्ने भएपछि आलु र प्याजको भ्याट हटायौँ ...

A A- A+

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज र स्याउ आयातमा लगाइएको भ्याट शुल्क खारेजीको बचाउ गरेका छन् । खासगरी स्वदेशी उत्पादनले बजारको माग धान्न नसक्ने र आयातित वस्तुको मूल्य भ्याटले थप मूल्य बृद्धि हुँदा उपभोक्तामा मार पर्ने देखिएकोले आर्थिक विधेयकमार्फत भ्याट हटाइएको उनले बताए । यसअघिका अर्थमन्त्री डा.प्रकाशशरण महतले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै आयातित आलु प्याजमा भ्याटको व्यवस्था गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?