थोरै विद्यार्थी भएका विश्वविद्यालयलाई गाभ्ने सरकारको कार्ययोजना

थोरै विद्यार्थी भएका विश्वविद्यालयलाई गाभ्ने सरकारको कार्ययोजना

अर्थ चौतारी

थोरै विद्यार्थी भएका विश्वविद्यालयलाई गाभ्ने सरकारको कार्ययोजना

A A- A+

काठमाडौं– थोरै विद्यार्थी भएका विश्वविद्यालयलाई एकआपसमा गाभ्ने कार्ययोजना सरकारले अगाडि सारेको छ । आर्थिक सुधार कार्ययोजना, २०८२ मार्फत् सरकारले न्यून संख्यामा विद्यार्थी भएका विश्वविद्यालयलाई गाभ्ने विषय अगाडि बढाएको हो ।

कार्ययोजनामा सरकारले आगामी दुई वर्षभित्रमा त्यस्ता विश्वविद्यालय गाभ्ने उल्लेख गरेको छ । ‘न्यून विद्यार्थी भएका विश्वविद्यालयलाई उत्पादन दक्षता बढाउन एकापसमा गाभ्ने नीति अवलम्बन गर्ने’, कार्ययोजना भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?