१५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो?

१५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो?

अर्थ चौतारी

१५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो?

A A- A+

काठमाडौं, असोज ४ । आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ । विहिबार तोलामा ८०० रुपैयाँ घटेर प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा किनबेच भएको सुनको आज बढेर १ लाख ५७ हजार १०० रुपैयाँ पुगेको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?