पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड

पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड

अर्थ चौतारी

पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड

A A- A+

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि ३ अर्ब ६८ करोड विनियोजन गरेका छन् । यस्तै हुलाकी राजमार्ग अन्र्तगत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माणको लागि ३ अर्ब ३० करोड विनियोजन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?