ऊर्जा क्षेत्रको विकासका लागि सरकारले छुट्यायो ५० अर्ब ७४ करोड बजेट

ऊर्जा क्षेत्रको विकासका लागि सरकारले छुट्यायो ५० अर्ब ७४ करोड बजेट

अर्थ चौतारी

ऊर्जा क्षेत्रको विकासका लागि सरकारले छुट्यायो ५० अर्ब ७४ ...

A A- A+
काठमाडौँ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षमा ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै योजना ल्याएका छन् ।अर्थमन्त्री पुनले जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउने, विद्युत्को पहुँच बढाउने र विद्युत् खपत बढाउने लगायतका लक्ष्य लिएका छन् । यो लक्ष्यलाई पुरा गर्नका लागि ५० अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?