बजेटः किसानलाई मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ अनुदान

बजेटः किसानलाई मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड रुपैयाँ अनुदान

अर्थ चौतारी

बजेटः किसानलाई मल उपलब्ध गराउन २७ अर्ब ९५ करोड ...

A A- A+

काठमाडौँ – सरकारले किसानलाई समयमै मलखाद उपलब्ध गराउन अनुदानका लागि २७ अर्ब ९५ करोड रुपैयाँ बजेट छुट्याएको छ।

अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्दै उक्त जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?