एन्फा महिला लिग : विभागीय डर्बीमा पुलिस र आर्मी भिड्दै

एन्फा महिला लिग : विभागीय डर्बीमा पुलिस र आर्मी भिड्दै

अर्थ चौतारी

एन्फा महिला लिग : विभागीय डर्बीमा पुलिस र आर्मी ...

A A- A+

एन्फा महिला लिगमा आइतबार हुने विभागीय डर्बीमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । सुपर चरणमा विजयी सुरुवात गरेका दुवै टोली आइतबारको खेलमा समेत जितलाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछन् । पहिलो खेलमा पुलिसले वालिङ नगरपालिकालाई र आर्मीले बागमती युथ क्लबलाई पराजित गरेका थिए ।

लिगको पहिलो चरणमा भने पुलिस र आर्मीले बराबरी खेल्दै अंक बाँडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?