काठमाडौं, २४ मंसिर । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेलाई विभिन्न जिल्लामा बयानको लागि लगिने क्रम जारी छ । आज भने पर्सामा बयानको लागि लगिएको छ । अहिले पोखरा विमानस्थलबाट उनलाई काठमाडौं ल्याएर यतैबाट सिमरा हुँदै पर्सा लगिने भएको छ ।
लामिछानेलाई पोखरा विमानस्थल पुर्याईएको भिडिओ उनका सहयोगी एवम् रास्वपाका नेता दीपक बोहोराले सार्वजनिक गरेका छन् । पर्सामा रहेको हाम्रो साईनो पाईला सहकारीको रकम अपचलनमा लामिछानेमाथि अनुसन्धान हुने भएको हो । पर्सा प्रहरीले जिल्ला अदालतबाट पक्राउको अनुमति लिईसकेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच