काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गतको आइतबारको सुदूरपश्चिम रोयल्सलेविरुद्धको खेलमा चितवन राइनोजका हसन इसाखिलले अर्धशतक पूरा गरेर आउट भएका छन् ।
४१ बलमा ५२ रन बनाएर अर्धशतक पूरा गरेका उनी ५२ बलमा ६५ रन जोड्दै आउट भए । टस जितेर ब्याटिङ गरिरहेको चितवनले १६औँ ओभर चलिरहँदा ३ विकेट गुमाएर ११६ रन बनाइसकेको छ।यसअघि चितवनका ओपनर सन्तोष कार्की ९ र विपिन रावल १७ रनमा आउट भएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच