विराटनगर ९२ रनमा अलआउट, सुदूरपश्चिम ९० रनले विजयी

विराटनगर ९२ रनमा अलआउट, सुदूरपश्चिम ९० रनले विजयी

अर्थ चौतारी

विराटनगर ९२ रनमा अलआउट, सुदूरपश्चिम ९० रनले विजयी

A A- A+

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई रनले पराजित गरेको छ ।

टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर एक बलमा ९२ रनमा समेटिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?