काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १४ अंकभन्दा बढीले बढेर बन्द भएको छ । सेसन अवधिमा १४.७० अंक बढेर २७७२.७४ विन्दुमा पुग्यो ।
सेसन अवधिमा ७६ लाख ७५ हजार ७६५ रुपैयाँबराबरको १३ हजार ६४८ कित्ता शेयर खरिदबिक्री भयो ।
उक्त कारोबारमा ४६ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य घट्यो । यस्तै, ३ कम्पनीको मूल्य स्थिर रह्यो । सेसनभर ६४ कम्पनीको १४८ पटक कारोबार भएको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच