सुनिता र लक्ष्मणको ‘बिहे गरियो’ सार्वजनिक

सुनिता र लक्ष्मणको ‘बिहे गरियो’ सार्वजनिक

अर्थ चौतारी

सुनिता र लक्ष्मणको ‘बिहे गरियो’ सार्वजनिक

A A- A+

नवजोडी गायिका सुनिता बुढा क्षेत्री र इन्जिनियर लक्ष्मण न्यौपानेले नयाँ गीत ‘बिहे गरियो’ ल्याएका छन्। यस पञ्चेबाजा गीतलाई सुनिता बुढा क्षेत्री युट्युव अकाउन्डमार्फत सार्वजनिक गरिएको छ।

लक्ष्मण न्यौपानले लेखेको गीतमा नन्दु परियारले संगीत भरेकी छिन्। मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा लक्ष्मण र सुनिताकै स्वर सुन्न सकिन्छ। गीतमा विनोद बाजुरालीको म्युजिक एरेन्ज रहेको छ।

गीतको भिडिओमा श्रीमान श्रीमती सुनिता र लक्ष्मण फिचर्ड छन्। भिडिओमा बिहेको दृश्यहरुलाई नै समावेश गरिएको छ। कृष्ण विकेले खिचेको भिडिओलाई चेतन समटले सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?