काठमाडौं । देशभरका ५२३ स्थानीय तहले कानूनविपरीत नै एक अर्बभन्दा बढी रकम वितरण गरेका छन् ।
जसमध्ये २९४ स्थानीय तहले सहायता वितरण कार्यविधिसमेत तयार नगरेरै ६३ करोड ४१ लाख ६२ हजार आर्थिक सहायता वितरण गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एवम संस्थागत अनुदान वितरण गर्न पाउने व्यस्था गरेको छैन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच