अग्रिम टिकट खुला, झरीमा भिझ्दै लाइनमा

अग्रिम टिकट खुला, झरीमा भिझ्दै लाइनमा

अर्थ चौतारी

अग्रिम टिकट खुला, झरीमा भिझ्दै लाइनमा

A A- A+

काठमाडौं । आजबाट दसैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ । टिकट लिन शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् ।

वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?