काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज साँझ ७ बजे फेसबुक लाइभमा जोडिन आग्रह गरेका छन् । सहकारी ठगी प्रकरणमा छानविन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन आएसँग लामिछानेको संलग्नताबारे अनेकखाले टिप्पणी भइरहेका छन् ।
लामिछानेका व्यापारिक साझेदार जिबी राई फरार छन् भने छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ । कास्की प्रहरीले आजदेखि जोशीको बयान सुरु गरिसकेको छ । जोशीको बयानपछि लामिछाने पनि ‘रेड जोन’ मा पर्नसक्ने धेरैको अनुमान छ ।
यसबीच लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज साँझ करिब ७ बजे फेसबुक लाइभ मार्फत जोडिनेछु। समय मिले तपाईंपनि जोडिनु होला ।’

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच