कैलालीको घोडाघोडीमा चराको अनुसन्धान सुरु

कैलालीको घोडाघोडीमा चराको अनुसन्धान सुरु

अर्थ चौतारी

कैलालीको घोडाघोडीमा चराको अनुसन्धान सुरु

A A- A+

कैलालीको घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा चरा गणना तथा अनुसन्धान सुरु गरिएको छ। सुदूरपश्चिम सरकारको सहयोग र नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)को व्यवस्थापनमा डिभिजन वन कार्यालय पहलमानपुरले चराको गणना तथा अनुसन्धान सुरु गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?