यस्तो देखियो उद्घाटनको तीन वर्षपछि खुल्न लागेको धरहरा (तस्बिरहरू)

यस्तो देखियो उद्घाटनको तीन वर्षपछि खुल्न लागेको धरहरा (तस्बिरहरू)

अर्थ चौतारी

यस्तो देखियो उद्घाटनको तीन वर्षपछि खुल्न लागेको धरहरा (तस्बिरहरू)

A A- A+

काठमाडौं- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल वैशाख ११ गते उद्घाटन गरेको धरहरा तीन वर्षपछि बिहीबार संविधान दिवसको अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ ।बिहीबार ६ गतेसम्म म्याद थप गरी धरहराको फेरि उद्घाटन हुन लागेको हो ।एक दशकमा पनि निर्माण सम्पन्न हुन नसकेको धरहराको अहिले पनि काम जारी छ ।

२०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पबाट ढलेको धरहराको मुख्य भग्नावशेषलाई सुरक्षित राखिने भनिएको थियो । तर धरहराका अवशेषहरू अहिले पनि बेवारिसे जस्तै छन् ।

पुन:र्निर्माण प्राधिकरणले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसकेपछि सहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले कार्यान्वयन गरिरहेको छ ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?