काठमाडौं,२ असोज । अपाङ्गता-अभिभावक समाज नेपालकी सदस्य तथा सतुङ्गलस्थित जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलमा अध्ययनरत साधना घिमिरेको कविता संग्रह भोलि (बिहीबार) विमोचन हुने भएको छ ।
घिमिरेको पहिलो कृति साधनाको साधना कविता संग्रह बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको उपस्थितिमा विमोचन हुने कार्यक्रम छ ।
दिउँसो २ः०० बजे सतुङ्गलस्थित जेसिस स्कुलमा पुस्तक विमोचन कार्यक्रम सुरु हुने अपाङ्गता-अभिभावक समाज नेपालले जनाएको छ । कक्षा १० मा अध्ययनरत घिमिरे फरक शारिरीक क्षमताकी विद्यार्थी हुन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच