काठमाडौं । सहकारी ठगी छानबिन संसदीय विशेष समितिका सभापति सूर्य थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरी दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको बताएका छन् ।
सहकारी ठगीमा संलग्नहरूको छानबिन गरी प्रतिवेदनमा हस्ताक्षरपछि सभापति थापाले पार्टीभन्दा माथि उठेर समितिले काम गरेको बताए ।
“अनियमितताका बारेमा छलफल गरेका छौँ । ६६ बैठक, गहन अध्यनन गरेका छौँ, तथ्य केलाउने काम गरेका छौँ,” थापाले भने, “सरकारले दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको छ ।”

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच