सुरु भयो इन्द्रजात्रा १० तस्बिरमा हेर्नुहोस

सुरु भयो इन्द्रजात्रा १० तस्बिरमा हेर्नुहोस

अर्थ चौतारी

सुरु भयो इन्द्रजात्रा १० तस्बिरमा हेर्नुहोस

A A- A+

काठमाडौं– उपत्यकामा मनाइने ऐतिहासिक इन्द्रजात्रा पर्व आइतबारदेखि सुरु भएको छ । बसन्तपुर दरबार अगाडि लिंगो ठड्याएर इन्द्रजात्रा सुरु गरिएको हो । वर्षा र सहकालका देवताका रुपमा इन्द्रको पूजा गरिने इन्द्रजात्रा काठमाडौं उपत्यकाका साथै काभ्रे दोलखालगायत जिल्लामा पनि मनाइन्छ । नेवारी समुदायले ८ दिनसम्म मनाउने इन्द्रजात्रामा कुमारी, भैरब र गणेशको रथयात्राका साथै विभिन्न देवीदेवताको पूजाआजा गर्नुका साथै नाचगान समेत गरिन्छ । इन्द्रजात्राको मुख्य दिन असोज १ गते राष्ट्रपतिले इन्द्रजात्रा अवलोकन गर्ने प्रचलन छ । सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइने प्रचलन छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?