काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको करिब ६० केजी अवैध सुन प्रकरणमा पक्राउ परेका वाल्डो क्यासिनोका म्यानेजर मिन्ट सिङ टेरेन्स टीएसलाई थुनामा पठाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३ दिनअघि टीएसलाई ठमेलस्थित वाल्डो होटलबाट पक्राउ गरेको थियो । ५५ वर्षीय त्सी हङकङका नागरिक हुन् ।
ब्रेक सुमा लुकाएर ल्याएको करिब ६० केज सुन प्रकरणमा सीआईबीले यसअघि त्सीसहितलाई प्रतिवादी बनाएर करिब ३१ अर्ब बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच