काठमाडौं, २८ भदौ । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको बैठक बोलाएको छ । आज (शुक्रबार) दिउँसो २ बजे बस्नेगरी सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ ।
बैठकमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालालाई सत्तारुढ दलले हटाउन खोजेको विषय, संवैधानिक परिषदको बैठकमा माओवादीको अडान र समयसामयिक विषयमा छलफल हुने बताइएको छ ।
साथै, सहकारी ठगी प्रकरणमा बनेको संसदी विशेष समितिले प्रतिवेदन सार्वजनिक गर्न लागेको र त्यसपछि संसद्मा माओवादीको भूमिका कस्तो हुने भन्नेबारेमा पछि छलफल हुने बताइएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच