काठमाडौं– नेवार समुदायले एक महिनासम्म मनाउने गुँला पर्व आज सकिँदैछ । चान्द्रमास अनुसार श्रावण शुक्ल प्रतिपदादेखि सुरु भएको पर्व भाद्र शुक्ल प्रतिपदाका दिन समापन गरिन्छ । नेवारी समुदाय, विशेषगरी बुद्ध धर्मका अनुयायीले एक महिनासम्म यो पर्व धूमधामका साथ मनाउने गर्दछन् । पर्वको अन्तिम दिन स्वयम्भू महाचैत्यमा बजगजासँगै नेवार समुदायका मानिसहरु जम्मा हुने गर्दछन् ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच